Tag: जिल्ला समन्वय समिति
पार्टीकाे पदमा बसेका प्राचार्यहरूलाई कार्वाहीकाे माग गर्दै परिषदद्वारा जिससमा निवेदन
फागुन २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मादि माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, र रामेश्वर क्याम्पसका प्रमुख मदन बहादुर खत्री कानुनी विपरीत नेकपा एमालेकाे पार्टी उपाध्यक्ष पदमा बसेकाे भन्दै कानुन अनुसार कानुनी कार्वाहीकाे लागि जिल्ला समन्वय समितिमा माग गरेकाे छ । नेकपा एमाले पार्टिको नवौं जिल्ला अधिवेशनको निर्वाचन कमिटीबाट मिति २०८०/११/२३ गतेको निर्वाचन परिणाम घोषणाको जानकारीमा […]
पूरा पढ्नुहोस्







