Tag: जसपा

जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम

असाेज काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ।      शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो ।                      […]

पूरा पढ्नुहोस्