Tag: जल संरक्षण

जलस्रोतको धनी देश नेपाल जल संकटको सामना गर्दै

  काठमाडौं । पानीको संकट विश्वका धेरै देशका लागि चिन्ताको विषय हो र यो संकटको प्रभावमा नेपाल निकै उच्च रहेको देख्न सकिन्छ । यस क्षेत्रका जनतालाई खानेपानीको चरम अभाव छ । नेपालमा बढ्दो जनसंख्या र स्वच्छ खानेपानी अभावका कारण दैनिक जीवनयापनका आधारभूत क्रियाकलाप गर्न पनि समस्या बन्दै गएको छ । नेपाल जलस्रोत राज्य भएकाले पानीको […]

पूरा पढ्नुहोस्