Tag: जलवायु परिवर्तन सम्बन्धि सेमिनार

हिमालयन क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धि तीनदिने सेमिनार प्रारम्भ

काठमाडौं । हिमालय क्षेत्रमामा जलवायु परिवर्तन सम्बन्धि तीन दिने अन्तर्राष्ट्रिय सेमिनार शुक्रबारबाट प्रारम्भ भएको छ । शुक्रबार ललितपुरकाे NTNC स्थित  अडिडाेरियम हलमा उक्त सेमिनारकाे परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवाले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको थियोे । नीति अनुसन्धान प्रतिष्ठान सहित अन्य ६ वटा संस्थाहरूकाे संयुक्त आयोजनामा हिमाल क्षेत्रमा भइरहेको जलवायु परिवर्तन र त्यसकाे असरकाे विषयमा केन्द्रित […]

पूरा पढ्नुहोस्