Tag: जनार्दन शर्मा
भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति
रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक […]
पूरा पढ्नुहोस्
हिजो मन्दिर तोडफोड गर्ने माओवादी ,आज चर्च शिलान्यास गर्दै
चैत्र ८, रुकुम । गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गर्नुभएको छ । हिजो बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गर्नुभएको हो । नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण […]
पूरा पढ्नुहोस्







