Tag: जनकल्याण मा.वि
७२औँ वर्षमा जनकल्याण मावि
बौद्व महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयले ७१औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले गरेका थिए । सो अवसरमा उनले नेपालबाट विदेश जाने विद्यार्थी बढिरहेकाले यसलाई कम गर्नतर्फ सरोकारवाला निकायले चासो दिन जोड दिए । रोजगारका लागि जानेहरूले रेमिट्यान्स भित्र्याए पनि पढ्न जाने विद्यार्थीबाट राज्यलाई […]
पूरा पढ्नुहोस्







