Tag: छात्रामाथी याैन दुर्ववहार
प्रधानाध्यापककै मिलेमतोमा छात्रामाथि यौन दुर्व्यवहार!
काठमाडौँ- छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल नगरपालिकास्थित जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–६ मा रहेको उक्त विद्यालयमा कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन्। प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले […]
पूरा पढ्नुहोस्
अर्घाखाँचीमा शिक्षकबाट १५ वर्षिय छात्रा माथि याैन दुर्व्यवहार
पुस १८, काठमाडौं । आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा अध्यापन गराउने एक शिक्षकद्वारा आफ्नै बिद्यालयमा अध्ययनरत १५ वर्षीय छात्रा विद्यार्थीलाई दुर्व्यवहार गरेको भनि सामाजिक संजालमा सार्वजनिक भएको छ । पौष १२ गते मङ्गलबार बिहान १० बजे विद्यालयको शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका कक्षा ६ देखी १० सम्मका ४०/४५ जना विद्यार्थिहरु पाणिनी गाउँपालिका दुर्गाफाँटमा […]
पूरा पढ्नुहोस्
शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोटको जनक माविमा तनाव
वैशाख ४, चितवन । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ । […]
पूरा पढ्नुहोस्







