Tag: छात्रवृत्ति वितरण
सेवा विकासकाे समन्वयमा ओरेगन नेपाली समाजद्वारा तिलाेत्तमा मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण
बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ । बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे । छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी […]
पूरा पढ्नुहोस्
सेवा र विकासकाे समन्वयमा ओरेगन समाजले २७ विद्यालयका ३३ विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले यस आर्थिक वर्षमा १५ लाख विद्यार्थीलाई छात्रवृत्ति दिँदै, यसरी बाँडिदै छ
चालू आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँ छात्रवृत्ति वितरण गर्ने भएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले गरिब जेहन्दार, दलित, जनजाति, अपाङ्गता, सिमान्तकृत, सडक बालबालिका लगायतका विद्यार्थीलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गर्न गइरहेकाे शिक्षा मन्त्रालयले जनाएको छ । […]
पूरा पढ्नुहोस्
डा.ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले सञ्चालन गरेको डा.ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा फाउण्डेसनले गरेको हो । छात्रवृत्तिका लागि माघ १७ देखि फागुन ५ गतेसम्म समय तोकिएको छ । देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै […]
पूरा पढ्नुहोस्
स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई
सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]
पूरा पढ्नुहोस्
साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८१/०८२ मा साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्ले प्रि-डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो । यसमध्ये तीन वर्षे डिप्लोमामा तीन हजार ७६३ जना र १८ महिनाको प्रि-डिप्लोमामा एक हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् […]
पूरा पढ्नुहोस्







