Tag: चेल्सी वल्ड स्कुल

१०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसलको उपाधि ब्रम्ह कुञ्ज शिक्षा सदनलाई

फागुन २१, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित १०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि ब्रम्ह कुञ्ज शिक्षा सदनले जितेको छ । शनिबार सम्पन्न उक्त प्रतियोगितामा ब्रम्ह कुञ्ज शिक्षा सदनले भ्याली भ्यू इङ्लिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । प्रत्येक बर्ष शिक्षकहरुका लागि […]

पूरा पढ्नुहोस्