Tag: चेम्बर अफ कमर्स
कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि नेपाल चेम्बर अफ कमर्शको मानार्थ व्यापार प्रतिनिधि नियुक्त
बैंकक । नेपाल चेम्बर अफ कमर्शले थाईल्याण्डको राजधानी बैंककमा व्यवसाय गर्दै आएका प्रतिष्ठित नेपाली व्यवसायी कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि आफ्नो मानार्थ व्यापार प्रतिनिधि (Honorary Trade Representative) को रूपमा नियुक्त गरेको छ। श्रेष्ठ हाल बैंककस्थित Swift Resources Co., Ltd. का अध्यक्ष हुन् र विगत लामो समयदेखि व्यापार, सामाजिक उत्तरदायित्व र नेपाली समुदायको हकहितका लागि सक्रिय रूपमा […]
पूरा पढ्नुहोस्
महिला उद्यमीका लागि चेम्बर अफ कमर्सले सूचना प्रविधि तालिम दिने
नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका […]
पूरा पढ्नुहोस्







