Tag: चुनावी घाेषणा पत्र

संशोधनसहित नेपाली काङ्ग्रेसकाे चुनावी घोषणापत्र पारित

काठमाडौँ–नेपाली कांग्रेसले संशोधनसहित चुनावी घोषणापत्र पारित गरेको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले घोषणापत्रलाई अनुमोदन गरेको हो। अब यसलाई छिट्टै अन्तिम रुप दिने पार्टीका सह–महामन्त्री जीवन परियारले बताए। कांग्रेसले पटक–पटक संसद् विघटन र संसदीय व्यवस्था नै मास्ने गरी केपी शर्मा ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको छ। महामन्त्री विश्वप्रकाश […]

पूरा पढ्नुहोस्