Tag: चितवन विधुतप्रधिकरण
पत्रकारमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा
चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए। कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए। उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए। कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा […]
पूरा पढ्नुहोस्







