Tag: चामुण्डा माध्यमिक विद्यालय
चामुण्डा माविमा शिक्षकहरूलाई ल्यापटप वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक […]
पूरा पढ्नुहोस्







