Tag: चम्पादेवि गाउँपालिका

चम्पादेबी गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका नवराज केसी बिजयी

ओखलढुंगा जिल्लाको  चम्पादेबी गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका नवराज केसी  बिजयी भएका हुन् । केसीले नेकपा एमालेका खड्ग बहादुर कार्कीलाई ५३ मतले पराजीत गर्दै जित हासील गरेका छन् । केसीले ४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने कार्कीले ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् । मगरले ४ हजार ४ सय […]

पूरा पढ्नुहोस्