Tag: चन्द्रमा
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गराउने विश्वकै पहिलो देश बन्यो भारत
भारतले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान ३ अवतरण गरेर नयाँ इतिहास रचेको छ । १४ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-३ झन्डै ४० दिनपछि बुधबार नेपाली समय अनुसार साँझ ६ः१८ मा चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको हो । यससँगै भारत सफलतापूर्वक चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौथो र दक्षिण धुव्रमा अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । […]
पूरा पढ्नुहोस्







