Tag: घाेषणापत्र
शिक्षककाे तलब वृद्धि, दरबन्दी, सम्मानसहित नौ बुँदे प्रतिबद्धता सार्वजनिक
वैशाख १३, काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक सुधारसम्बन्धी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे छ । कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ मार्फत योजनाहरू आइतबार सार्वजनिक गरेको हो । स्थानीय तहमा नेतृत्व गर्दा शिक्षामा सुधार गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ । प्रतिबद्धताहरू १. माध्यमिक तहको विद्यालय सुधार योजनाअन्तर्गत विषयगत शिक्षकहरूको अभावलाई पूर्ति गर्ने गरी […]
पूरा पढ्नुहोस्
एमालेको घोषणापत्र : शिक्षण पेशामा आकर्षित गर्ने नीति बनाउने
वैशाख १०, काठमाडौं । नेकपा एमालेले ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले सार्वजनिक गरेको ४८ पेजको स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा गुणात्मक प्रगति र […]
पूरा पढ्नुहोस्
राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क
वैशाख ७, काठमाडौँ। राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]
पूरा पढ्नुहोस्







