Tag: ग्लाेबल आइएमई बैंक
ग्लोबल आईएमई बैंकले जापान पढ्न जानेलाई शैक्षिक कर्जा दिने
ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानीज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरे। समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह […]
पूरा पढ्नुहोस्







