Tag: गोदावरी नगरपालि
‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’
ललितपुर, फागुन ९ गते । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति […]
पूरा पढ्नुहोस्







