Tag: गोकर्णेश्वर महादेव मन्दिर
गोकर्णेश्वर मन्दिरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्स सुरू
काठमाडौं ७, जेठ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब २०८० आज बाट शुरु हुने भएको छ । श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते आजदेखि १७ गते सम्म गोकर्णेश्वर महादेव […]
पूरा पढ्नुहोस्







