Tag: गोकर्णेश्वर नगरपालिका

चामुण्डा माविमा शिक्षकहरूलाई ल्यापटप वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक […]

पूरा पढ्नुहोस्

ध्वनि प्रदूषण नियन्त्रण गर्न गोकर्णेश्वर नगरको अभियान, सूचना दिनेले पाउछन पुरस्कार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक अनौठो अभियान सुरु गरेको छ । मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ । नगरप्रमुख […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता

काठमाडौं, चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा जेहेन्दार, बिपन्न तथा लक्षित बर्गका अधिकतम  पाँच जना विद्यार्थीहरुलाई  छात्रवृत्ति सहुलियतमा  प्रदान गरी+2को मनास्लु वर्ल्ड कलेजमा अध्ययनको अवसर प्रदान गरीने छ, ५ जनाको कोटा पुगे पछि नगरपालिकाको सिफारिसमा अरु विद्यार्थीहरूलाई २०% छुट प्रदान गरीने,मनास्लु वर्ल्ड कलेज […]

पूरा पढ्नुहोस्

सुन्दरीजल मुलखर्कमा कार्तिक १८ देखि फुटबल प्रतियोगिता हुँदै , पुरस्कार राशी १ लाख

कार्तिक १३, काठमाडौं । काठमाण्डौंको सुन्दर पर्या–पर्यटकीय स्थल सुन्दरीजल मुलखर्कमा १ लाख पुरस्कार राशीको दशैं–तिहार कप फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा गोकर्णेश्वर युवा तथा खेलकुद समितिको पहल र मूलखर्क युवा क्लबको आयोजनामा “दशैं तिहार कप –२०८० प्रतियोगिता” हुने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाखसहित […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगपालिका २०८०/०८१ को नीति तथा कार्यक्रम, ३४ पेजको पूर्ण पाठ पढ्नुहोस

गोकर्णेश्वर नगरपालिकाले असर ९ गते  ११ औ नगरसभा गरि  २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ | यसको पूर्ण पाठ पद्नुहोस यहाँ क्लिक गरेर  :२०८० ०८१ नीति तथा कार्यक्रम ३1      

पूरा पढ्नुहोस्
file photo

गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

माघ २६ , काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय […]

पूरा पढ्नुहोस्

स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा फेस सिल्ड र मास्क वितरण

काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण […]

पूरा पढ्नुहोस्