Tag: गुन्द्रुक
महिलाहरु गुन्द्रुक उत्पादनमा आकर्षित
फागुन ९ , काठमाडौँ । पाल्पा । यहाँका महिलाहरु गुन्द्रुक उत्पादनमा आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन । तानसेन नगरपालिका, पाल्पा छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । मासिक दुई तीन पटक छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक बजार […]
पूरा पढ्नुहोस्







