Tag: गुगल लेन्स

अब गुगल लेन्सबाटै युट्युबमा भिडिओ खोज्न सकिने

काठमाडौं । वर्षौंदेखि युट्युब सबैभन्दा ठूलो भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा स्थापित छ । यसमा अपलोड हुने कन्टेन्टकै कारण यो प्लेटफर्म शीर्ष स्थानमा रहँदै आएको छ । विशेषगरी क्रियटर र अडियन्सलाई प्लेटफर्ममा अडाइराख्न यसले अपनाउने रणनीति रोचक छ । अडियन्सले खोजेका कन्टेन्ट सहजै उपलब्ध गराउन कम्पनीले विभिन्न काम गर्दै आइरहेको छ । गीत गुनगुनाएकै भरमा खोज्न सकिने सुविधा युट्युबले […]

पूरा पढ्नुहोस्