Tag: गाेरखपुर
भारत नेपाल सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि सुरु
फागुन १८, काठमाडौँ । गाेरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि सुरु भएको छ । महायाेगी गाेरखनाथ विश्वविद्यालय गाेरखपुर र महाराणा प्रताव महाविद्यालयकाे आयोजनामा “नेपाल भारत सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि जंगल धुसड गाेरखपुरमा शुक्रबारबाट महाराणा प्रताव महाविद्यालयमा भएको हाे । संगाेष्ठिमा नेपाल र भारतकाे सम्बन्धकाे विषयमा उपकुलपति नन्द […]
पूरा पढ्नुहोस्







