Tag: गाउँ कार्यपालिका कार्यालय
किशोरी हत्या प्रकरण: गाउँपालिकाले बन्द गर्यो मदरसा
१५ वर्षीया किशोरीको बलात्कार र हत्या भएको घटनालाई लिएर गुल्मीको एक मदरसा बन्द भएको छ। चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द भएको हो। गत कात्तिक १७ गते बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन्। किशोरी नग्न अवस्थामा फेला परेकी थिइन्। किशोरी मृत फेला परेपछि उनको हत्या आरोपमा […]
पूरा पढ्नुहोस्







