Tag: गाँजा वैधानिक अभियान

गाँजा अवैधानिक भन्दै नष्ट गर्ने प्रहरी नै गाँजा सचेतना मेलाकाे विशेष अतिथि

  चैत्र २४, धनकुटा । जनप्रतिनिधि, बर्दीर्धारी प्रहरी अधिकृत र समाजका अगुवा खादा–ब्याच लगाएर बसेका छन् । कार्यक्रमको नाम– ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ । कानुनी रूपमा प्रतिबन्धित गाँजाको पक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथिले गाँजाकै बिरुवामा पानी हाली उद्घाटन गर्दा उपस्थित सबैले ताली बजाएर खुसियाली मनाए । प्रतिबन्धित लागूऔषध गाँजा लगाउनुपर्छ भन्दै गरिएको यो […]

पूरा पढ्नुहोस्