Tag: गाँजा

निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । ‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो […]

पूरा पढ्नुहोस्

अल्लो र गाँजाबाट बनेका ब्यागहरु बनाएर स्वरोजागार सिर्जना गर्दै युवा उद्यमी खडकसिंह बोगटी

जेठ २७, काठमाडाैँ । कािलकाेट घर भइर्स्व काठमाडाैँकाे बुढानीलकण्ठमा बस्दै  साेजगारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका युवा व्यवसायी खडकसिङ बोगटीज्यू सँग उहाँको व्यवसायीक सफलताको बिषयमा गरिएको अन्तरवार्ताको सम्पादीत अंश यस व्यवसायको सुरूवात हजुरले कसरी गर्नुभयो र यस्तो सोच कसरी आयो ? म हिमालय ह्यान्डिक्राफ्ट उद्योगको संचालक हुँ । यस पेशको सुरूवात भने मैले गाउँदेखि नै गर्दै […]

पूरा पढ्नुहोस्