Tag: गंगा चाैधरी

एमाले नेतृ गंगा चौधरीको स्वतन्त्र चुनाव लड्ने घोषण

नेकपा एमालेकी नेतृ गंगा चौधरीले आफू स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् । चौधरी ०७४ को प्रतिनिधिसभामा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।   उनले लेखेकी छिन् […]

पूरा पढ्नुहोस्