Tag: ख्वप विश्वविद्यालय विधेयक

ख्वप विश्वविद्यालय विधेयक संसद्मा पेस हुँदै

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन्। भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक, २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्व टोलीले बुझाएको अनुरोधपत्र बुझ्दै उनले यस्तो बताएका […]

पूरा पढ्नुहोस्