Tag: खाेलिकाे पानी

मनोज र अस्मिताको ‘खोलीको पानी’ सार्वजनिक (भिडियोसहित)

जेठ २९, काठमाडौं । ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र मनोज खनालको स्वरमा गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमा सार्वजनिक भएको हो । नेपाली साहित्यका अनेको आयामहरुमा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गीतको संगीतसंयोजन सुनिल परियारले गरेका हुन् । समारिका […]

पूरा पढ्नुहोस्