- २९ जेष्ठ २०७९, आईतवार १९:२७
जेठ २९, काठमाडौं । ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र मनोज खनालको स्वरमा गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमा सार्वजनिक भएको हो ।
नेपाली साहित्यका अनेको आयामहरुमा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गीतको संगीतसंयोजन सुनिल परियारले गरेका हुन् ।
समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा तयार भएको हो। दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारीलाई गीतमा उकृष्ट ढंगले प्रस्तुत गरिएको छ।
भिडियो हेर्नुहोस्ःhttps://www.youtube.com/watch?
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्