Tag: खानेपानी मन्त्री

बाढी प्रभावित क्षेत्रमा खानेपानी सेवा छिटो संचालन गर्न मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले गोदावरी नगरपालिकाको चापागाउँस्थित बाढीले प्रभावित क्षेत्रमा खानेपानी सेवा तत्काल संचालन गर्न निर्देशन दिएका छन्। मंगलबार ललितपुरको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतीको जानकारी लिन पुगेका मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘खानेपानी नागरिकको आधारभूत […]

पूरा पढ्नुहोस्