Tag: क्रीकेट प्रतियाेगिता

दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने: उपत्यकाकाे १५ विद्यालय सहभागी जनाउदै

भदौ ६, काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा भाद्र १० गते देखी शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएका छन । प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने भएका छन । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान […]

पूरा पढ्नुहोस्