Tag: क्यान महासंघ

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ

सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवर्द्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । आजदेखि सुरु भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को २८औँ संस्करणको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]

पूरा पढ्नुहोस्