Tag: क्यान इन्फोटेक

माघ २५ देखि भृकुटी मण्डपमा क्यान इन्फोटेक हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौँ : माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदैछ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो । माघ २५ देखि २९ (२०२४ फेब्रुअरी ८ […]

पूरा पढ्नुहोस्