Tag: क्यानेडा

भारतले क्यानडाका नागरिकलाई भिसा दिन रोक्यो, सेवा अनिश्चितकालका लागि स्थगित

हरदिप सिंह निज्जरको हत्याको विषयमा विवाद बढ्दै जाँदा भारतले क्यानडामाआफ्नो भिसा सेवा रोकेको छ। क्यानडामा रहेको भारतीय मिसनले आजबाटै लागू हुने गरी भिसा कार्य स्थगित गरिएको जनाएको हो। क्यानडामा भारतका लागि अनलाइन भिसा आवेदनको व्यवस्थापन गर्ने बिएलएसले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि भिसा सेवा स्थगित गरेको जनाएको हो। ‘अपरेश्नल’ कारणहरुले भिसा कार्य स्थगित […]

पूरा पढ्नुहोस्