Tag: केराबारी

त्रिशुलीमा हराएको बस देखिएकाे संकेत

त्रिशुलीमा हराएको दुईवटा बसमध्ये एउटा बस केराबारीमा देखिएको छ । बस त्रिशुलीको बीच भागमा देखिएको र यकिन हुन बाँकी रहेको बुझिएको छ । नदीको बहाव घटेपछि त्रिशुली नदीको बीच भागमा बस देखिएको हो । हराएकोमध्ये कुन बसको कुन भाग हो गोताखोरले आइतबारसम्म पत्ता लगाउने बुझिएको छ । त्रिशुलीमा २८ असारमा हराएको बस अझै फेला परेको […]

पूरा पढ्नुहोस्