Tag: केपि ओलि

बालेन साहले खोले ओलीको १० हजार करोड घोटाला काण्ड

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० कजार करोडको भ्रष्टाचार काण्ड गरेको रहस्य खोलेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् उक्त रहस्य खोलेपछि तरंग आएको छ । साहले सामाजिक सञ्जालमा १० हजार करोडको काण्ड लुकाउन ओलीले अर्को कान्ड गरेर जनता झुक्याएको आरोप समेत लगाए । बालेन […]

पूरा पढ्नुहोस्