Tag: कृष्ण जोशी
कलाकार पल शाह जेल चलान
चैत्र ११, तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका हुन् । शाहविरुद्ध मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै […]
पूरा पढ्नुहोस्







