Tag: कृषि विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्

कृषि विश्वविद्यालयमा पढने विद्यार्थी निरन्तर बढ्दै

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना संख्या बढेको छ। गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आंगिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन्। अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको संख्या भने बढेको हो। विश्वविद्यालयको आंगिक र सम्बन्धन पाएका […]

पूरा पढ्नुहोस्

महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

चितवन  । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि […]

पूरा पढ्नुहोस्