Tag: कुलेखानी ड्याम
३१ बर्ष पछिल्लो कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो
हेटौंडा। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ […]
पूरा पढ्नुहोस्
कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिम सतर्क रहन आग्रह
काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ । यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ । नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला […]
पूरा पढ्नुहोस्







