Tag: काेशि नदी

कोसी बाढीले विस्थापित २ हजार ५ सय परिवारको उद्धार गरिँदै

सप्तकोसीको धार परिर्वतन भएर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि विस्थापित २ हजार ५ सय परिवारको उद्धार गरिँदै छ । अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । ‘अहिले पनि उद्धार कार्य जारी छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ ।’ उद्धारका लागि नेपाल प्रहरी, […]

पूरा पढ्नुहोस्