Tag: कालिमाटी तरकारी

कालीमाटीमा प्याज प्रतिकिलो १२८ रुपैयाँ, यस्तो छ तरकारी भाउ

काठमाडौं । कालीमाटी बजारमा आइतबार अघिल्लो दिनको तुलनामा तने बोडी, मुला, घिउ सिमी लगात तरकारी भाउ बढेको छ । ब्रोकाउली, भिण्डी, चिचिण्डो, तिते करेला, डल्लो भन्टा भने सस्तिएको छ । कालीमाटी बजारमा प्याजको भाउ प्रतिकिलो १२८ रुपैयाँ छ । प्याज एक सातामा प्रतिकिलो २३ रुपैयाँ बढेको छ । भदौ ९ गते प्याज प्रतिकिलो अधिकतम १०५ […]

पूरा पढ्नुहोस्