Tag: कालिका गाउँपालिका

रसुवाको कालिका-५ को वडाध्यक्षमा कांग्रेसका सन्दिप पौडेलसहित प्यानल नै विजयी

रसुवा । जिल्लाको कालिका गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्दिप पौडेलले प्यानलसहित जित हासिल गरेका छन् । सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार उनी ७३१ मतसहित जित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ३७० मत मात्रै ल्याएका थिए । त्यसैगरी कालिका गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवाहरुले […]

पूरा पढ्नुहोस्