Tag: कामना विकास बैंक
विकास बैंकमा पहिलो पटक कामना सेवाले ल्यायो क्रेडिट कार्ड
चैत्र २१, काठमाडौं । कामना सेवा विकास बैंकले औपचारिक रूपमा क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । योसँगै कामना सेवा क्रेडिट कार्ड प्रचलनमा ल्याउने पहिलो विकास बैंक बनेको छ । राष्ट्र बैंकले विकास बैंकलाई पनि क्रेडिट कार्ड प्रयोग गर्न अनुमति दिएपछि कामनाले यो सेवा सञ्चालनमा ल्याएको हो । सोमबार आयोजित एक कार्यक्रममा कामना सेवाले आफ्नो […]
पूरा पढ्नुहोस्







