Tag: कान्तारा
१६ करोड भारुमा बनाएको साउथ फिल्म ‘कांतारा’ले ३०७ करोड कमाएपछि पुरै बलिउड जगत चकित
दक्षिण भारतीय फिल्म ‘कांतारा’ले समीक्षकबाट सकारात्मक समीक्षा पायो। सँगै दर्शकबाट पनि फिल्मको ‘माउथ पब्लिसिटी’ बढ्यो।कन्नड फिल्म कांतारा ३० सेप्टेम्बरमा प्रदर्शनमा आएको हो। सुरुमा कन्नड भाषामा मात्र प्रदर्शनमा आए पनि पछि तेलुगु, तमिल र हिन्दी भाषामा पनि फिल्म प्रदर्शनमा आएको थियो। तीन वटै भाषामा फिल्मले धुँवाधार कमाइ गरेको छ। यसबीच एक महिना नाघिसक्दा पनि फिल्मको व्यापारमा […]
पूरा पढ्नुहोस्







