Tag: कानेपाेखरी गाउँपालिका

अब कक्षा ११ र १२ निःशुल्क शिक्षा

साउन, २६ काठमाडौ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ सम्म निःशुल्क पढाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम लागु गर्दै गाउपालिकामा अध्यायन गर्ने विद्यार्थीहरुलाइ नि:शुक पढाउने भएको हो। गाउँपालिका अध्यक्ष राजमति इङ्नामले ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम अन्तर्गत पालिकाभित्रका चार […]

पूरा पढ्नुहोस्