Tag: काठमाण्डौ महानगरपालिका

काठमाण्डाै महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको हो । यसबारेमा आज मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत् थप प्रष्ट पार्नुभएको छ। नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो […]

पूरा पढ्नुहोस्