Tag: काठमाडौं विश्वविद्यालय दिक्षान्त समारोह

केयूमा ७३ विदेशीसहित १२ सय विद्यार्थी दीक्षित

जेठ २८, काभ्रे ।  काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । केयूमा पढेर दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, […]

पूरा पढ्नुहोस्

केयुमा पहिलोपटक व्याचलर अफ आर्किटेक्चरका विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार सम्पन्न समारोहमा पहिलोपटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थीहरू दीक्षित भएका छन्। स्कुल अफ इन्जिनियरिङअन्र्तगत ब्यचलर अफ आर्किटेक्चरका २९ बिद्यार्थीलाई पहिलोपटक उपाधि प्रदान गरिएको हो। यस विषयमा केयुले इतिहासमै पहिलोपटक उपाधि दिएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए। समारोहमा पिएचडीका नौसहित एक हजार […]

पूरा पढ्नुहोस्