Tag: काठमाडौं महानगपालिका

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]

पूरा पढ्नुहोस्

सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन् । सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरपालिकद्वारा सामुदायिक विद्यालयमा ३१३ वटा स्मार्ट बोर्ड जडान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ३१३ वटा स्मार्ट बोर्ड जडान गर्ने भएको छ। नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले बोर्ड वितरण गर्ने निर्णय गरेको हो। विद्यालय र शिक्षकको तत्परतालगायत सूचकका आधारमा ३१३ थान स्मार्ट बोर्ड  वितरण हुने शिक्षा विभागले जनाएको छ। शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त […]

पूरा पढ्नुहोस्

धर्मशाला खाली गराउने निर्णयबाट पछि हटे पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे गौशाला धर्मशाला खाली गराउने निर्णयबाट पछि हटेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डे आफैं सहभागी सञ्चालक परिषद वैठकले गरेको निर्णयबाट पछि हटेका हुन् । जिल्ला अदालत काठमाडौंले फैसला दिएलगत्तै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले गौशाला धर्मशाला काठमाडौं महानगरसँगको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड : मारवाडी समुदायको प्रतिवाद

काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ। बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौँ महानगरको बोर्ड राखेको छ। धर्मशाला बाहिर भने मारवाडीहरूले नाराजुलुस लगाएका थिए।महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

बालेन र सुनिताले किस गरेको नक्कली भिडियो बनाउने युवक पक्राउ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत […]

पूरा पढ्नुहोस्

अनधिकृत व्यक्तिलाई विद्यालय परिसरमा प्रवेश नदिन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो । ‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरका ६५ प्रतिशत विद्यार्थी कक्षा १२ उत्तीर्ण

काठमाडौं । १८ साउनमा सार्वजनिक भएको कक्षा १२ को नतिजामा काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान)का अध्यक्ष सुदाम गौतमका अनुसार महानगरपालिकाका ४० विद्यालयका ५ हजार ४०६ जना विद्यार्थीमध्ये ३ हजार ५४९ जना उत्तीर्ण भएका हुन् । यो ६५.६४ प्रतिशत हो । महानगरपालिका भित्रका सामुदायिक […]

पूरा पढ्नुहोस्

महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । महानगरपालिकाले सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको जानकारी दियो ।११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० […]

पूरा पढ्नुहोस्