- २७ माघ २०८१, आईतवार २३:२८
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ३१३ वटा स्मार्ट बोर्ड जडान गर्ने भएको छ। नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले बोर्ड वितरण गर्ने निर्णय गरेको हो।
विद्यालय र शिक्षकको तत्परतालगायत सूचकका आधारमा ३१३ थान स्मार्ट बोर्ड वितरण हुने शिक्षा विभागले जनाएको छ।
शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेसिफिकेसनसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरूमा वितरण गर्ने निर्णय गरेको हो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्